जाजरकोटमा फैलिएको रोग इन्फ्लुएन्जा भएको पुष्टी

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग भाइरल एन्फ्लुएन्जा भएको पुष्टी भएको छ । काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा विरामीको नमुना परीक्षणपछि यो पुष्टी भएको हो । प्रयोगशालामा विरामीको खकार, सिंगान र ¥याल परीक्षण गर्दा ‘क’ समूहको एच थ्री एन टु भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले … Continue reading जाजरकोटमा फैलिएको रोग इन्फ्लुएन्जा भएको पुष्टी